कमला पुजा को आयोजना र सुभाष ज्ञवालीको समन्वयमा नेपाल स्नेही काखमा खाजा वितरण

निरु आचार्य नवरश्मी ।

आफू मिठो मसिनो खादा अरु कोहि भोकै त छैनन् ? भन्ने चिन्ता मानिरहने सामाजिक गतिविधिमा सक्रिय कमला पुजाले ललितपुर स्थित नेपाल स्नेही काखमा खाजा बितरण गरेकि छिन । समाजमा दिन दुखी तथा समस्यामा परेका ब्यक्ति हरुलाइ विभिन्न समयमा सहयोग गर्दै आएकी पुजा आज आश्रममा गएर सबैलाई आफू सक्दो सहयोग गरेर खाजा खुवाउने अबसर प्राप्त गरेकोमा खुसी व्यक्त गरिन ।
आगामी दिनमा पनि आफ्नो ठाउ बाट यस्तै अनाथ तथा अप्ठ्यारोमा परेका ब्यक्ति लाई आबस्यकता र अनुकूल अनुसार सहयोग गर्ने बताइन । यस कार्यक्रममा आफुलाइ सहजीकरण को कार्य गरेकोमा चिदिका काठमाडौं सम्पर्क समाजका सचिब समेत रहेका सुभाष ज्ञवाली प्रती आभार व्यक्त गरेकी छिन ।

नेपाल स्नेही काख कि सन्चालिका श्रीनेहा पोखरेलले आफुहरु लाई सम्झिएर आएकोमा खुशी व्यक्त गरेकी छिन साथै अन्य ब्यक्ति हरु बाट पनि आगामी दिनमा सहयोग को अपेक्षा राखेकी छिन र सहजीकरण को लागी सुभाष ज्ञवालीको सम्पर्क नम्बर ९८५७०३७१४२ मा सम्पर्क गर्न अनुरोध गरेकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

काठमाण्डौमा आज ७ केन्द्रबाट ग्यास वितरण हुँदै

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य : नयाँ मापदण्ड लागु

सरकार र लघुवित्त पीडितबीच ७ बुँदे सहमति

कालोबजारी गर्ने पेट्रोल पम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

संसद्मा रास्वपाका १८२ सांसद तर हिजो गणपूरक संख्या नै पुगेन

- Advertisement -spot_img
-Advertisement-spot_img