कविता ” मेरो देश “

केशव घहा , पाल्पा ।

मेरो देश

मेरो देशमा आमा बेच्ने दलाल सत्तामा छ । त्यसैले यो देश मृत्य शैयामा छ ।।

मेरोदेशमा न्याय कसरी पाइन्छ र हजुर ।
अदालत स्वयं कठघरामा छ ।।

मेरोदेशमा तीन करोड जनताको देश आज। मुठ्ठी भर शोषकको पञ्जामा छ।।

मेरोदेशमा मञ्चमा देशभक्ती भाषण छाँट्यो । लाग्छ उ अझै कुर्चीको नशामा छ ।।

मेरोदेशमा उत्तरमा चीन दक्षिणमा भारत । भूपरिवेष्टित देश चेपुवामा छ ।।

मेरोदेश सीमाना मिचेर आधा खाई सक्यो । दुश्मनको नजर नदीनालामा छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

संघर्षबाट सफलताको शिखरसम्म: तेजकुमारी र उषाको प्रेरणादायी यात्रा

विश्वकप फुटबलमा ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img