राष्ट्रियजनमोर्चामा आबद्ध सदस्य कुँवरको निधन

अर्घाखाँची ।

राष्ट्रियजनमोर्चामा आबद्ध सदस्य तथा अखिल नेपाल किसान महासंघ मालारानी गाउँकमिटिका सदस्य ज्ञान बहादुर कुँवरको निधन भएको छ ।

अर्घाखाँची जिल्ला मालारानी वडा न. ५ साबिक बाँगी वडा नं ८ भन्डार स्थायी निबासी ,रुपन्देहिको सैनामैना १ बर्माचौकमा अस्थायि बासिन्दा कुँवरको ५६ वर्षको उमेरमा निधन भएको छ ।

बिगत ३०बर्ष देखि राजनैतिक परिबर्तनका लागि सबैखाले निरङ्कुशता सामाजिक बिभेद बर्गिय असमानताका बिरुध्द शोषित पिडितश्रमिक किसान बर्गको मुक्तिकोलागि सन्चालित आन्दोलनमा एउटा अनुशाषित निष्टावान सिपाइको रुपमा सकृयताकासाथ स्वदेश र रोजगारिको लागि गल्फकन्ट्रिमा रहदापनि नेपाली श्रमिकहरुको हक हित र सामाजिक सुरक्षाकोलागि अखिल कतार , साउदि अरब नेपाली एकता समाजमा विभिन्न जिम्मेबारिमा रहि निरन्तर जुझारु सघर्ष गरेर योगदान पुर्याउनु भएको थियो । युनिभरसल मेडिकल कलेज भैरहवाको आइसियुमा उपचारको क्रममा कुँवरको निमुनिया कारण शुक्रबार निधन भएको हो ।

अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष लोकराज भुसाल, अखिल नेपाल शिक्षक संघका उपाध्यक्ष कमला बन्जाडे , नेपाल शैक्षिक परामर्श संघका महासचिव दिपकराज भुसाल, मानप्रसाद भुसाल, भक्त भुसाल ,तुलशि भुसाल ,नर बहादुर कुँवर ,इन्दिरा थापा,मिना भुसाल, सीता भुसाल,इन्दिरा अर्याल , डा. महिमा भुसाल लगायतका आफन्त इस्टमित्रहरुले भावपुर्ण श्रद्धान्जली प्रकट गर्दै शोक सन्तप्त परिबारजनमा गहिरो समबेदना ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img