विद्यार्थीले बाटोमा भेटाएको सुनको मंगलशुत्र फिर्ता , प्रसंशाकि पात्र बनिन्

गुल्मी ।

गुल्मी जिल्लाको इस्मा गाउँपालिका-३ की एन्जल सुनारले इस्मा गाउँपालिका-१ की जमुना पन्थी पोखरेलको मंगलशुत्र फिर्ता गरेकी छ्न ।

इस्मा रजस्थलबाट घर हस्तिचौर गुर्बा जाँदै गर्दा दर्लामचौर डाढुङ्गामा मंगलशुत्र हराएको थियो। फेसबुकमा मंगलशुत्र हराएको सुचना राखेपछि सम्पर्क गरि बुझाएकी हुन ।

विद्यार्थी एन्जलले बाटोमा भेटाएको सुनको मंगलशुत्र फिर्ता गरे पछि प्रसंशाकि पात्र बनेकी हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

मलेशिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

- Advertisement -spot_img
-Advertisement-spot_img