विद्यार्थीलाई समाजसेवि नारायण बजान्डेद्धारा ड्रेस वितरण,विपन्न गरिवको सहारा बन्दै बजान्डे

गणेश खनाल, अर्घाखाँची ।

धन भएर मात्र हुदैन मन चाहिन्छ भन्ने नेपाली उखान जस्तै मनका पनि धनि सन्धिखर्क नगरपालीका निवासी समाजसेवि सफल निर्माण व्यवसायी नारायण प्रसाद बजान्डेले मालारानी गाउँपालीका वाडनम्वर ५ मा रहेको नवज्योती आधारभुत विद्यालयका सम्पुर्ण विद्यार्थीलाई ड्रेस उपलव्ध गराउनुभएको छ । दलित समुदायमा रहेको विद्यालयमा अधिकाम्स दलित विद्यार्थीले अध्ययन गर्छन । आर्थिक अभावका कारण ड्रेस सम्म किन्न नसकेका विद्यार्थीलाई ठुलो राहत प्रदान भएको छ ।

गरिव विपन्नलाई सहयोग गर्न पाउँदा आफुलाई निकै खुसी लागेको बजान्डेको भनाई छ । पहुच र हुने खानालाई भन्दा कमजोर अवस्थामा रहेका व्यक्तिहरुलाई सहयोग गर्न पाउँदा आफलाई निकै आन्नद आउने बजान्डेको भनाई रहेको छ । कोराना बेला पनि बजान्डेले राहत वितरण गर्नु भएको थियो । आफुले दुख गरि कमाएको केहि पैसाबाट समाजसेवा आफुले सहयोग गदै आएको बजान्डेको भनाई रहेको छ ।

मालारानी गाउँपालीका अध्यक्ष बालकृष्ण आचार्य उपाध्यक्ष प्रमिला क्षेत्रीले विद्यार्थीलाई एक कार्यक्रमका विच ड्रेस वितरण गर्नुभएको हो । गरिव विपन्न विद्यार्थीलाई समाजसेवी बजान्डेले गरेको सहयोगले अध्ययनमा सहयोग पुग्न्ने आचार्यको भनाई रहेको छ ।

कार्यक्रममा वाड अध्यक्ष शोभाखर भुसालले दलित समुदायको विद्यालयको संरक्षणमा आफु सधै साथ रअ‍ेको बताउनुभयो ।
केहि समय अगाडी विद्यालयका प्रअ छमा खनाल,व्यवस्थापन समितीका अध्यक्ष चन्द्रबहादुर विकको पहलमा समाजसेवी आतिस किरण विकद्धारा झोला उपलव्ध गराउनुभएको थियो । अधिकाम्स दलित विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा सहयोग दाताले गरेको सहयोगबाट शैक्षिक गुणस्त्तरमा समेत थप टेवा पुग्ने प्रअ खनालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img