गैरआवासीय नेपाली संघ (एनआरएनए)को बाढी पीडित लाई राहत सामग्री हस्तान्तरण

कञ्चनपुर ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बाढीले पीडित परिवार लाई राहत सामग्री हस्तान्तरण गरेको छ ।
कञ्चनपुर जिल्ला महाकाली नदीमा आएको बाढीले विस्थापित भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका अति प्रभावित ३०१ घरधुरीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)बाट राहत सामग्री हस्तान्तरण गरिएको हो ।

एनआरएनए संघका अध्यक्ष कुमार पन्तले प्रभावित क्षेत्रमा पुगेर प्रतिपरिवार ५० किलो चामल, ३ लिटर खाने तेल, ५ किलो दाल, , ३ किलो नुन, ५ किलो प्याज, १ थान त्रिपाल, २ थान म्याट, २ थान ब्लङकेट, आधा किलो मसला को प्याकेट, १ थान बाल्टी, ५ किलो आलु,१ थान जग, दैनिक प्रयोग हुने लत्ताकपडा र छाता वितरण गरेको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष रन्जन राज कुँवर लगाएको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img