पाणिनीको मालिकादेवी मन्दिरमा भोली पूर्णिमाको दिन सरायँ नाँच हुने

हरिप्रसाद भुसाल ,अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं. ७ अड्गुरीको गुराँसधारामा रहेको मालिकादेवी मन्दिरमा भोली पूर्णिमाको दिन सरायँ नाँच आयोजना गरिने भएको छ ।

बैदिक विधीपूर्व पूजाआजा गरी स्वासथ्य मापदण्ड पूरा गरी सरायँ नाच संचालन गर्ने र मेला भने नलाग्ने मन्दिर संचालक समितिका अध्यक्ष कृष्ण बहादुर घर्तीले जानकारी दिनुभयो ।

“यो वर्ष मेला लाग्दैन” अध्यक्ष घिर्तीले भने “तर बैदिक विधीपूर्वक पूजा आजा गरी सरायँ नाच भने संचालन गर्ने निर्णय भएको छ ।

सरायँमा सहभागी हुनेहरुले स्वास्थ्य मापदण्ड पुरा गर्नुका साथै मास्कको प्रयोग भने अनिवार्य गर्नुपर्ने बताइएको छ । सरायँ नाच भएपनि व्यापार राख्न भने नदिने निर्णय भएको त्यहाँबाट अविजित पन्थीले जानकारी दिनुभएको छ ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वाड नं ७ गुराँसधारामा रहेको प्रसिद्ध मालिकादेवी मन्दिरमा यसवर्ष स्वास्थ्य मापदण्डको पालना गरि विधि पूर्वक पूजा गरिने र पूर्णिमाको दिनमा निकालिने सराय नाच पनि हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

मलेशिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

- Advertisement -spot_img
-Advertisement-spot_img