उद्योगमन्त्री हमालले राजीनामा दिने घोषणा

काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भन्दै चर्को आलोचना पछि उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा गर्ने भएका छन।

उनले भने “ज्योतिषले पनि राजीनामा दिन भन्नुभयो,मैले आफ्नो स्वविवेक प्रयोग गरेंर आजै राजीनामा दिन्छु ” हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुँदा चौतर्फी विरोध चलेको थियो ।

यता राणाले आफ्ना सम्धी तिलक रावललाई भारतको राजदूत र भिनाजु केशव उप्रेतीलाई दक्षिण कोरियाको राजदूत बनाउन समेत सिफारीस गरेको स्रोतको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

- Advertisement -spot_img
-Advertisement-spot_img