सामाजिक क्षेत्रमा सहयोग पुर्‍याउदै अर्घाखाँची का बरिस्ठ निर्माण व्यवसायी गौतम

सुर्य भुसाल , अर्घाखाँची ।

भुमिकास्थान नगरपालिका वार्ड नम्बर ३ धारापानि निबासि गौतम भुसाल पेसाले बरिस्ठ चर्चित निर्माण व्यवसायी हुन भने सामाजिक क्षेत्रमा क्रियासिल समेत छन हरेक सामाजिक काम मा क्रियासिल हुने गौतम अर्घाखाँची रुपन्देही काठमाडौ का धेरै सस्थाहरुमा अाबद्द छन ।

सामाजिक क्षेत्रमा काम गर्न मन पराउने रुचाउने सबै का सहयोगी मनका धनि गौतम भुसाल अहिले पनि पेसा प्रति निकै बफदार छन र काम पनि निकै गुणस्तरीय राम्रो गर्ने को सुचिमा पर्ने मात्रै होइनन् उनले गरेका काम भबन सडक हरु अहिले पनि निकै गुणस्तरीय हुने गरेको स्थानियले बासि ले समेत बताउछन ।

खाचिनिर्माण सेवाका प्रोपाईटर समेत रहेका भुसाल भबन निर्माण सडक निर्माण कालोपत्रे मा यश क्षेत्र का उत्कृष्ट निर्माण ब्यबसाहि हुन अहिले पनि गौतमले सन्धिखर्क नगरपालिका लगाएत अर्घाखाँची का धेरै ठाउ गुल्मी रुपन्देही कपिलवस्तु रुपन्देही प्युठान लगाएतका ठाउमा ठुलाठुला भबनहरु सडकहरु को ठेक्का लिई काम दुर्त गतिमा गरिरहेका छन । दिन दुखि गरिब लाई सहयोग गर्ने गौतम भुसाल सामाजिक काम मा पनि क्रियासिल छन र काम पनि खटेर गर्ने गर्छन सबै को भलो चाहाने भुसालले बिगतमा देखि बर्तमान सम्म धेरै दिन दुखिलाई सहयोग गरेका छन ।

नाम भन्दा काम गरेर देखाउन रमाउने गौतम सामाजिक क्षेत्रमा काम गर्दा आफुलाई खुसि लाग्ने र आनन्द आउने बताउछन भने निर्माण ब्यबसाहि मा कम बोल्ने बोलेको कुरा पूरा गर्ने सालिन भद्र स्वभावका ब्यबसाहि को रुपमा चिनिने गौतम भुसाल ले बिजया दशमि शुभदिपाबलि छट पर्बको अबसरका सबै देशबासि जिल्ला बासि प्रबासि नेपाली हरुमा शुख शान्ति सम्बृर्दिको शुभकामना ब्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै