सडकहरू को अनुगमन गर्दै सन्धिखर्क नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत अर्याल

सुर्य भुसाल , अर्घाखाँची ।

सन्धिखर्क नगरपालिकाका अर्घाखाँची का प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले गुणस्तरीय काम गरे नगरेको आफू सहित प्राबिधिक ले अनुगमन नगरि भुक्तानी नदिने बताउनु भएको छ ।

सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ र वार्ड नम्बर १२ मा भएका विभिन्न योजनाहरुको अनुगमन गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले गाउठाउमा भईरहेको बिकास निर्माणको काम गुणस्तरीय छ छैन भन्नेकुरा स्थानिय बासिले समेत अनुगमन गरि गुणस्तरीय काम गराउन का लागि सबले भुमिका खेल्नु पर्ने बताउदै सबै योजनाहरुको अनुगमन लाई तिब्र पार्ने बताउनु भयो ।

प्रशासकीय अधिकृत अर्याल नगरपालिका मातहतका सबै कार्यलयहरुमा मुस्कान सहितको सरल सहज सेवा दिन र सेवाग्राही को कुनै गुनासो नअाउने गरि सेवाप्रवाहा गर्न कर्मचारी लाई अाफुले निर्देशन गरि सकेको बताउदै ईमानदारीताका साथ बिकास निर्माणका कामहरुमा हातेमालो गर्न सबैलाई अाग्रह गर्नु भयो ।
प्रमुख प्रशासकीय अधिकृत अर्यालले फिल्डमा खटिने प्राबिधिक हरुले पनि गुणस्तरीय काम नगराए अाफुलाई जानकारी दिन उपभोक्ता हरुलाई अाग्रह गर्नु भयो ।

प्रमुख प्रशासकीय अधिकृत अर्याल सन्धिखर्क नगरपालिका मा अाएपछि नगरपालिका भित्रको दैनिक प्रशासनिक सुधारका काम हुनुको साथै सुसासन पारदर्शिता लाई पहिलो प्राथमिकता मा राखेर काम गरिरहेको भन्दै जनप्रतिनिधि हरुले समेत प्रशम्सा गर्ने गरेका अर्याल दैनिक प्राबिधिक बोकेर फिल्डमा पुगेर बिकास निर्माणका कामको अनुगमन गर्ने गरेका छन ।
अर्याल नेपाल कै कान्छो उपसचिव को सुचिमा छन भने काममा पनि पारदर्शिता कायम गरेर अगाडि बढीको भन्दै सबैले प्रशम्सा गर्ने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै