काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार कार्य विभाजन संगै मन्त्रिपरिषद् विस्तार गरेका हुन ।