काठमाडौं।
माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीको चुनाव चिह्न “कलम” राख्ने भएको छ।
बिहीबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

























