६६ औं प्रहरी दिवसको अवसरमा वृक्षारोपण तथा तपाईको मास्क खोई कार्यक्रम सम्पन्न

१७ असोज, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क, ठाडा, खन, नरपानी, खिल्जी लगायत जिल्लाभर ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरीको वृक्षारोपण तथा तपाईको मास्क खोई कार्यक्रम सम्पन्न भएको छ ।

“एक प्रहरी एक विरुवा” र तपाईको मास्क खोई कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीको उपस्थितीमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा कार्यरत प्रहरी कर्मचारी र मातहत ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरु बाट समेत कार्यालयको जमिन र खाली सार्वजनिक जमिनमा टिक, टिमुर, कागती, अमला, तेजपत्ता, आँप, लिची, अम्बा लगायत विभिन्न जातका ३४१ वटा बोट विरुवा वृक्षारोपण गरिएको थियो ।

जिल्ला कार्यालय तथा मातहतका प्रहरी ईकाईहरुबाट आ-आफ्नो जिम्मेवारी क्षेत्रमा रहेका बजार ईलाकामा अनिमानित ६०० पिस मास्क वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img