२७ चैत्र २०८२, शुक्रबार
२७ चैत्र २०८२, शुक्रबार

नेकपा ( एकीकृत समाजवादी) निकट रुपन्देही -अर्घाखाँची सम्पर्क मंच को भेला सम्पन्न

बुटवल । नेकपा ( एकीकृत समाजवादी) निकट रुपन्देही -अर्घाखाँची सम्पर्क मंच को भेला सम्पन्न भएको छ ।

नेकपा( एकीकृत समाजवादी) निकट रुपन्देही -अर्घाखाँची सम्पर्क मंच ले अगुवा कार्यकर्ता भेला तथा गठन शनिबार बुटवलको नमस्ते पार्टी प्यालेसमा सम्पन्न गरेको हो ।

कार्यक्रममा नेकपा( एकीकृत समाजवादी) पार्टीका जिल्ला अध्यक्ष राम बहादुर चौहानले सम्बोधन गर्दै १० बुदे सहमति शिरदेखि तीरसम्म गलत रहेको दाबी गरे ।

एमालेले १० बुदे सहमति पत्रमा प्रतिनिधिसभा विघटनसम्बन्धी कुनै स्पष्ट शब्द नराखिएको बरु ढाकछोप , जालजेल गरेको र तसर्थ विद्रोह गर्न बाध्य भएको बताए । समाजवादी को उत्साह देखेर ढिलो चाडो नेकपा (एकीकृत समाजवादी) फर्किने र देशको पहिलो पार्टी हुने नेता चौहानले बताए ।

नेकपा (एकीकृत समाजवादी) केन्द्रिय उपाध्यक्ष राजेन्द्र पान्डे ले पार्टीको काममा सक्रिय भएर लाग्न कार्यकर्ता लाई आग्रह गरेका थिए ।

यस्तै नेकपा (एकीकृत समाजवादी)
उप-महा सचिव तथा मोर्चा संगठन इन्चार्ज विजय पौडेल, प्रदेश कमिटी सचिव राजु गुरुङ लगाएत ले सम्बोधन गरेका थिए ।

नेकपा रुपन्देही जिल्ला कमिटी सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सदस्य भोज बहादुर खड्का, नवदिप युवाक्लबका अध्यक्ष सुर्य कुँवर , महेश पन्थी लगायत एक सय जनाको उपस्थिती रहको थियो ।

नेकपा एकीकृत समाजवादी अर्घाखाँची रुपन्देही सम्पर्क मंचको अध्यक्षमा लोक नाथ पाण्डेलाई चयन गर्दै ५१ सदस्य समिती गठन गरेको थियो ।
कार्यक्रम स्वागत मनतव्य लक्ष्मण खड्काको रहेको थियो भने संचालन तथा समापन लक्ष्मण पाण्डे ले गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै