बाँगीका १३ जना विभिन्न पार्टी परित्याग गरि नेकपा (एस) मा प्रवेश

१२ असोज, प्रेस लुम्बिनी अर्घाखाँची । आज अर्घाखाँची जिल्लाको मालारानी गाउँ पालिका वार्ड नं. ५ बाँगीका १३ जनाले विभिन्न पार्टी परित्याग गरि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । उनीहरूलाई आज नेकपा (एस) अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानले पार्टीमा स्वागत गरेका थिए ।

एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नेमा पितम्बर भुसाल, राम प्रसाद भुसाल, वसन्त भुसाल, सालिकराम भुसाल, रामचन्द्र विक, बाबुराम बिक, नारायण बिक, पदमा बिक, कमला भुसाल, सुमित्रा भुसाल, पार्वता भुसाल, रेमकला टमाटो र तारा टमाटो लगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही हुने

- Advertisement -spot_img
-Advertisement-spot_img