क्यान महासंघ नेपाल अर्घाखाँचीको दोस्रो जिल्ला अधिवेशन भर्चुअल माध्यमबाट सम्पन्न

९ असोज, अर्घाखाँची । कम्प्युटर एसोसियसन नेपाल (क्यान) अर्घाखाँचीको दोस्रो जिल्ला अधिबेशन जुम भर्चुअल मध्ययमवाट सम्पन्न भएको भएको छ ।

कार्यक्रममा कम्प्युटर एसोसियसन नेपाल लुम्विनी प्रदेशका उपाध्यक्ष नारायण खनाल, केन्द्रिय सदस्य नारायण श्रेष्ठ र केन्द्रिय सचिव भुपालदास श्रेष्ठले जिल्ला अधिबेसन सभ्य र भव्य रुपमा सम्पनताको शुभकानाम व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कम्प्युटर एसोसियसन नेपाल, अर्घाखाँचीका अध्यक्ष दिपक नेपालीले संस्थागत र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा कम्प्य्टर एसोसियसन नेपालका केन्द्रिय सचिव भुपालदास श्रेष्ठको प्रमुख अतिथ्यता, केन्द्रिय सदस्य नारायण श्रेष्ठ, लुम्विनी प्रदेशका उपाध्यक्ष भोजराज तिमिल्सीना, सचिव नारायण खनालको विशेष आथित्यता र अर्घाखाँचीका कम्प्युटर एसोसियसन नेपालसंघ आवद्ध रहनुभएका व्यवसायीक साथीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम कम्प्युटर एसोसियसन नेपाल, अर्घाखाँचीका अध्यक्ष दिपक नेपालीको अध्यक्षता, उपाध्यक्ष विनोद गैरेको स्वागत मन्तव्य तथा सचिव प्रकास भुसालको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img