२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

कांग्रेस सन्धिखर्कको सभापतिमा भुसाल र उपसभापतिमा पौडेल विजयी

Workplace

९ असोज, अर्घाखाँची । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत सन्धिखर्क नगरपालिकाको सभापतिमा बाबुराम भुसाल विजयी भएका छन् ।

आज भएको कांग्रेसको गाउँ/नगर अधिवेशनमा सन्धिखर्क नगरपालिकाबाट भुसाल विजयी भएका हुन । उनी १५५ मतले विजयी भएका हुन । नगर सभापतिमा अन्य उम्मेदवार लिलाधर बस्यालले १२३ मत, विष्णु प्रसाद भुसालले १२ मत ल्याएका हुन ।

यस्तै उपसभापतिमा तुल्सी पौडेल विजयी भएका छन् । उनी १३१ मतले विजय भएका हुन । उपसभापतिका अन्य उम्मेदवार जनक भुसालको ९० मत, निरेन्द्र रायमाझी ९८ मत, पोम नारायण पोख्रेलले ८७ मत, र शान्ता पन्थीले ११२ मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (33%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै