गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै – आज चार वटा प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा अहिले पनि हल्का वर्षा र हिमपात भैरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । देशका बाँकी पहाडी भूभागका थोरै ठाउँमा आज हल्का वर्षाको सम्भावना छ । नेपालमा पश्चिमी वायुको प्रभावका कारण हल्कादेखि मध्यम वर्षा भएको र आउँदो बिहीवारदेखि मौसम क्रमिक रुपमा सुधार हुँदै जाने उहाँले बताउनु भयो ।

आज काठमाण्डौ उपत्यकामा बिहानपख हुस्सु लागेकाले भिजिबिलिटी केही घटेको मौसमविद् मानन्धरले बताउनुभयो । तराई मधेसका केही क्षेत्रमा बिहानपख लाग्ने गरेको हुस्सु मौसमी प्रणालीकै कारण बिस्तारै हट्नेक्रममा रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

यसवर्षको तिहार शुरु, आज धनतेरस र यमदीपदान

एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमाण्डौ खेल्दै

धन्चौरको तल्ला पाकुमा कात्तिक २० देखि खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

सरकारले दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनायाे

पोखरालाई हराउँदै लुम्बिनी एनपीएलको शीर्षस्थानमा

- Advertisement -spot_img
-Advertisement-spot_img