भूमिकास्थान २ को वडा कार्यालय बाटै भत्ता वितरण

टेकराज भुसाल अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर २ ढाकावाङ्गमा वडा कार्यालयको पहलमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।

सामाजिक सुरक्षा भत्ता लिने वृद्धवृद्धा, अपांग तथा एकल महिलालाई अर्काे गाविसमा रहेको बैंकमा गएर लामो लाइन बसेर भत्ता लिन अप्ठेरो र दुःख भएपछि वडा कार्यालयबाटै भत्ता वितरण गरिएको हो।

वडा कार्यालयमै बैंकका कर्मचारी पुगेर भत्ता वितरण गरेका हुन्। वडाबाटै भत्ता बुझ्न पाएपछि स्थानीय वृद्धवृद्धाहरु पनि खुसी भएका छन्। गाडी चढेर घण्टौ लाइनमा बसी बैंकमा पुगेर भत्ता बुझ्ने परिपाटीको अन्त्य गर्दै आफ्नै वडा कार्यालयबाट सेवा पाएपछि वृद्धवृद्धा खुसी भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै