देउसी भैलोको कोशले उदाहरण कार्य

बिज्ञान भाट  अर्घाखाँची ।  सोचका साथ अगाडी बढे समाजलाई सानो सहयोग र काम बाट पनि धेरै  राम्रो गर्न सकिन्छ भन्ने कुराको उदाहरण हो ।  भुमिकास्थान नगरपालिका ३ ठुलाखर्कमा  रहेका युबाहरु । युवा हरुले  तिहारको देउसी भैलो खेलेर संकलन गरेको रकम बाट केही रकम छुटाएर बिधालय जस्तो क्षेत्रमा सहयोग गरेको छन् । ठुलाखर्कका  दुई बिधालय श्री शकर जनसेवा आधारभूत बिधालयमा आज र केही दिन पछि सिद्दार्थ आधारभूत बिधालयका बिद्यार्थी भाइबहिनिहरुका लागि टाइ सहयोग गर्ने निर्णय गरि आज शकर जनसेवा आधारभूत बिधालयमा टाइ हस्तान्तरण गरिएको छ । बिधालय ब्यवस्थापन समितिका पदाधिकारीहरु ,  शिक्षक बिद्यार्थी अभिभावकहरु,सहितको उपस्थित हस्तान्तरण गरिएको हो ।  सहयोग गर्ने चिन्तन र सामाजिक भावना भए  सहयोग गर्न सकिन्छ,भन्ने यो एउटा महत्त्वपूर्ण उदाहरण भएको शकर जनसेवा आधारभूत बिधालयका प्रधानध्यापक  बिष्णु बहादुर भाटले बताउनु भयो । प्रधानध्यापक भाटले भन्नु भयो, हरेक किसिमले सामाजिक सहयोग गर्न सकिन्छ,भाइ बहिनिहरुले दुख गरेर दिनरात संकलन गरेको रकम मध्य केही रकमले बिधालयका लागि सहयोग गर्नु पर्छ है,भनेर देखाएको यो उत्कृष्ट कार्य साच्चिकै चर्चा गर्न लायक छ,नयाँ पुस्ताबाट  पनि सिक्न जरुरी, ठुलाखर्कका युबाहरु लाई बिधालयको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छौ । अस्त ब्यस्त बनेको शिक्षा क्षेत्र लाई माथी उठाउन सबैतिर बाट लागौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै