डबल बि. सि. द्वारा लिखित:खप्तडी बस्नेत वंशावली पुस्तक बिमोचन

सहयोगी बिसि अर्घाखाँची । पडबल बि. सि. द्वारा लिखित खप्तडी बस्नेत वंशावली (कुल पुजन विधि सहित ) को आज विमोचन गरिएको छ।
स्वर्गीय बुबा नर बहादुर बस्नेत र माता साबित्रा बस्नेतमा समर्पित उहाँका छोरा बुहारी बाट कुलपुजाको अबसरमा संयुक्त रूपमा पुस्तकको विमोचन गरिएको थियो।

उक्त पुस्तकमा खप्तडी बस्नेतको उदगम स्थल ऐतिहासिक इतिहास विभिन्न अग्रजको चिनारी तथा मालारानी ५ बाँगी बाँस्टारीमा जन्मेर विभिन्न पेशा ब्यबसाय र सुबिधाको खोजिमा छिरलिएर टाढा टाढा बस्नुपर्ने अबस्थामा आफ्नो पुर्खौली भुमी ,संस्कार , संस्कृति महत्त्व राख्ने कुलपुजा ( देवाली ) कुलाचार ,गोत्र,प्रवर वंशिय चलन चाँजो,शुभाशुभ तथा आफ्ना वंश बिभुती र वंशरत्न आदिको परिचय पछिल्लो पिंढिले पनि आफ्नो वंश बिशेषतालाई स्विकारी त्यसमा नुतन आयाम थप्दै आफ्नो खोज गरि कुलाचार लाई अक्षुण राख्दै आफ्ना भावी पिँढिहरुलाई हस्तान्तरण गर्दै खप्तडी बस्नेतको गौरवपुर्ण ऐतिहासिक तथ्य लाई आत्मसात गर्ने गराउने किसिमले कुलवंशको ऐतिहासिक पृष्ठभुमि लगायत वंशलता तैयार गरेको लेखक बि. सि. ले बताउनु भयो।
१३० पृष्ठ रहेको पुस्तकमा कुल पुजा सम्बन्धि सम्पुर्ण विधि बिधान लाई लिपिवद्व गरिएको छ।
सो अबसरमा लेखक डवल बि. सि. लाई सम्मान समेत गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै