प्रेस लुम्बिनीका ब्यबस्थापक नवीन रसाइली सम्मानित

हृदय भुसाल अर्घाखाँची ।अर्घाखाँचीमा रहेर विगत ३ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएका  प्रेस लुम्बिनी ड्टकमका ब्यबस्थापक कृयासिल पत्रकार  नवीन रसाइली सम्मानित भएका छन्   । उनी सामुदायिक रेडियो सूर्योदय,प्रेस लुम्बिनी लगायतका  मिडियामा काम गर्छन् ।
त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले   १२ औं वार्षिक साधारण सभाबाट त्रिवेणी पत्रकारिता सम्मान नवीन रसाइलीलाई गरेको छ । सहकारीको क्षेत्रमा चलाएको कलमको मुल्यांकन गर्दै यस वर्षको त्रिवेणी सहकारी सम्मान मार्फत रसाइलीलाई सम्मान गरिएको सहकारिका अध्यक्ष घिमिरेले बताए ।                                                      २०६८ सालमा २५ जनाबाट १,२५,००० शेयर पुँजी जम्मा गरि संचालन भएको त्रिवेणी सहकारीको अहिले ९९९ शेयर सदस्य, २४९ बाल सदस्य रहेका छन् भने १६ करोड ९० लाख भन्दा माथि कुल पुँजी रहेको छ । प्रत्येक दिन पहिलो कारोबार गर्ने सेयर सदस्यबाट दीप प्रजवलन गरि त्यो दिनको कारोबारको सुर्वात हुने गरेको सहकारीका अध्यक्ष कमल प्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार प्रत्येक दिनको पहिलो सेयर मालिकलाई महिनामा गोला प्रथाबाट बिजेता छनोट गरि सम्मान गरिने गरेको छ । त्रिवेणीमा गरेको लगानी डुब्ने चिन्ता नभएको अध्यक्ष घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै