कैलालीमा प्रधानमन्त्रीलाई कालो झण्डा

कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक समूहले कालो झण्डा देखाएको छ । कालो झण्डा देखाउने समूह क्रान्तिकारी कम्युनिस्ट पार्टीका सदस्य रहेको खुलेको छ । 

प्रधानमन्त्री लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गरेर धनगढी फर्किने क्रममा मसुरियामा कालो झण्डा देखाइएको हो ।

व्याख्यात्मक टिप्पणीको नाममा राष्ट्रघाती सम्झौता एमसिसी सम्झौता पास गरेको भन्दै प्रचण्डलाई कालो झण्डा देखाएको सो पार्टीले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले धनगढीमा हुने समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै