स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सहसचिव भट्टराईको संयोजकत्वमा समिति गठन 


facebook sharing button
twitter sharing button
pinterest sharing button
sharethis sharing button

काठमाडौँ । सरकारले आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सहसचिव कमल भट्टराईको संयोजकत्वमा समिति गठन गरेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार (आज) मन्त्रालयका सहसचिव भट्टराईको संयोजकत्वमा ४ सदस्यीय वार्ता समिति गठन गरेको हो । 

प्रशासन सिंहदरवार विशेष स्रोतलाई प्राप्त जानकारी अनुसार समितिको सदस्यमा मन्त्रालयकै सहसचिव नारायण प्रसाद अर्याल, कानुनका उपसचिव टङ्क बहादुर महत, प्रशासनका उपसचिव खिलराज राई रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

पढाइसँगै उत्पादन र आम्दानीको अभ्यासमा अन्नपूर्ण मावि, टमाटर खेतीबाट विद्यालयको आम्दानी बढ्दै

आज काग तिहार मनाइँदै

धन्चौर पाकुमा खुल्ला भलिबल प्रतियोगिता उद्घाटन , उद्घाटन खेलमा आयोजक ‘बी’ र देउराली युवा क्लब विजयी

यसवर्षको तिहार शुरु, आज धनतेरस र यमदीपदान

एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमाण्डौ खेल्दै

- Advertisement -spot_img
-Advertisement-spot_img