जाेस, जागर र ईच्छालाई शारीरिक अपांगताले राेक्दैन: राज्यमन्त्री सिर्पाली

१० जेष्ठ, काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननीय शुसिला सिर्पाली ठकुरीले मानव जगतमा तिव्र जाेस, जागर र ईच्छा भएमा शारीरिक अपांगताले नराेक्ने कुरा पूर्व ब्रिटिस गाेर्खा सैनिक राेल्पाका हरि वहादुर बुढा मगर ले पुष्टि गर्नु भएकाे बताउनु भएकाे छ ।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला सिर्पाली ठकुरीले शारीरिक रुपमा अपांग भई दुबै कृतिम खुट्टा लगाएर पनि २०८० जेष्ठ ५ गते सफलतापुर्बक सगरमाथा आराेहण गरि विश्व कृतिमान कायम गर्ने राेल्पाका पूर्व ब्रिटिस गाेर्खा सैनिक हरि वहादुर बुढा मगर र उनकाे टिमलाई लाई आफ्नै कार्यकक्षमा सम्मान गर्दै उहाले शारीरिक अपांग हुनु असफलता भएकाे महशुस गर्नु हैन भन्नू भएकाे थियाे ।

राज्यमन्त्री सिर्पाली ले उहाँलाई सम्मान गरि थप हाैसला प्रदान गर्नु भएकाे र याे सम्मानले आगामी दिनहरुमा अन्य अपांगता भएकाे व्यक्तिहरुलाई पनि उत्साह हुने भन्दै हरि वहादुर बुढा मगर ले खुसि व्यक्त गरेका थिय ।

हरि वहादुर बुढा मगर तत्कालीन ब्रिटिस गाेर्खा सैनिक अफगानिस्तानमा कार्यरत रहेकाे समयमा अफगानिस्तान र तालेवानकाे युद्धको क्रममा आक्रमणमा परि दुबै खुट्टा गुमाएका थिय ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै