अर्घाखाँचीः राहदानी बापत मंसिरमा मात्र ३७ लाख ५० हजार राजस्व सङ्कलन

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले मङ्सिर महिनामा मात्र राहदानी बापत ३७ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ । दैनिक तीस भन्दा बढी नयाँ राहदानी बनाउन सेवाग्राही जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा आउने गर्दछन् ।

प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार सामान्य र द्रुत सेवा सिफारिस बापत ३७ लाख ५० हजार बराबरको राजस्व सङ्कलन भएको हो । कार्यालयले मङ्सिर महिनामा मात्र ६ सय नब्बे सामान्य सिफारिस र ६१ द्रुत सेवा सिफारिस अन्तर्गत गरि ७ सय ५१ वटा राहदानी सिफारिस गरेको छ । भने १ सय ५१ वटा राहदानी वितरण गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत नुमलाल पन्थीले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँची वैदेशिक रोजगारीमा विदेश जानेको सङ्ख्याको आधारमा देशमै उच्च रहेको जिल्ला अन्तर्गत पर्दछ ।

यस्तै कार्यालयले मङ्सिर महिनामा मात्र वंशजका आधारमा ५ सय ६३ जना र वैवाहिक अङ्गीकृतका आधारमा ४ जनालाई नागरिकता वितरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

एक लिटर तेलको कुपन पनि माग्दिनँ, अनावश्यक दबाब पनि दिन्नँ’ : सांसद भुसाल

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

- Advertisement -spot_img
-Advertisement-spot_img