अर्घाखाँचीका पूर्व ट्राफिक प्रमुख आचार्य कास्कीमा सम्मानित

अनिल नेपाली अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी बरिष्ठ नायब निरिक्षक प्रविन आचार्यलाई नवाैं राष्ट्रिय खेलकुदको अवधीभर शान्ति सुरक्षा चुस्त बनाएको तथा फरार प्रतिवादीको खोजी कार्यलाई तिब्रता दिइएको भन्दै सम्मान गरेको छ ।

आचार्यले आफ्नो पेशागत मर्यादालाई कर्तब्यनिष्ठ र अनुशासित बनाउदै प्रहरी सगठनमा राम्रो छवि बनाएका आचार्य ‘पुलिस अप दी मन्थ’ बाट सम्मानीत भएका हुन् । आचार्यले अर्घाखाँची, पाल्पा, गोरखा लगायतका जिल्लामा ट्राफिक प्रहरीको भवन निर्माण आफ्नो कार्यकालमा सम्पन्न गरी ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भुमिका खेलेका थिए ।

आचार्य पाल्पामा कार्यरत रहदा ट्राफिक व्यवस्थापनमा महत्वपुर्ण काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले उत्कृष्ट ट्राफिक पुरस्कारबाट सम्मानीत भएका थिए ।

आचार्य नेपाल प्रहरीमा २०६३ सालमा प्रहरी सहायक निरीक्षक (असइ) बाट प्रबेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

एक लिटर तेलको कुपन पनि माग्दिनँ, अनावश्यक दबाब पनि दिन्नँ’ : सांसद भुसाल

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

- Advertisement -spot_img
-Advertisement-spot_img