जेष्ठ नागरिक र सुत्केरी महिला सम्मान कार्यक्रम सम्पन्न

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वार्ड ३ ले आज जेष्ठ नागरिक सम्मान र सुत्केरी र गर्भबति महिलालाई पोषण सामग्री बितरण कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालयले आर्थिक वर्ष २०७९।८० को बजेटबाट २० जना ८० वर्ष पुरा भएका जेष्ठा नागरिकलाई एक एकथान बलाङ्गकेट , ६८ जना सुत्केरी र गर्भबतिलाई अन्डा ,चना जस्ता पोषण समग्री बितरण गरेको वडा अध्यक्ष जम्सेर मियाँले जानकारी दिनुभयो ।

त्यस्तै १२ जना ग र घ बर्गका अपाङ्गता भएका नागरिकलाई पनि बलाङ्गकेट दिएर सम्मान गरेको हो । उक्त कार्यक्रममा पुर्व वडा अध्यक्ष लिलाराम गौतमले यस वडाको शिक्षा, स्वास्थ्य , खानेपानी जेष्ठ नागरिक सम्मान लगायतका काममा २०७४ सालदेखि नै काम गदै आएको बताउनु भयो ।

कार्यक्रममा वडा अध्यक्ष जम्सेर मियाले वडाबासीको दुःख सुखमा आफुसधै साथमा रहेको बताउनु भयो । उनले जेष्ठ नागरिकको ज्ञान र सिपको सधै कदर गदै उहाँहरुको रायसुझाब लिएर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गनु भयो ।

सम्मान कार्यक्रममा वडा सदस्य पुनकला सोमै , टेकलाल गिरी , कुलदिप राना , पार्बता नेपाली , समाजसेवी गफार मिया , माधब गिरी लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

एक लिटर तेलको कुपन पनि माग्दिनँ, अनावश्यक दबाब पनि दिन्नँ’ : सांसद भुसाल

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

- Advertisement -spot_img
-Advertisement-spot_img