पाणिनीको भतांपुरमा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन

अर्घाखाँची । भेटेरीनरी अस्पतालमा तथा पशु सेवा बिज्ञ केन्द्र अघांखाँचीले पाणिनि गाउँपालिकाकाे भतांपुरमा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरेको छ भाैगाेलिक हिसाबले सदरमुकाम देखि करिब ७० किलोमिटर टाढाकाे दुरिमा रहेको गाउँमा कायार्लयले गरेको कामले स्थानीय धेरै खुसि रहेका थिए ।

कायर्त्रममा कायार्लयका प्रमुख बिष्णु पाैडेलले मन्तब्य राख्दै किसानको समस्यालाई ध्यानमा राखेर आफुहरूले विकट बस्तीमा कृषकमुखि कायर्मककाे थालनी गरेको बताउदै कृषकले आफ्नो समस्याको निराकरण गरी लाभान्वित हुनुपर्नेमा बताए ।

शिविरमा कुकुर लाई रेबिज सुइ जुका माटे को औषधि ज्वरो आएका दाना पानी नखाने जस्ता समस्या अधिकाश पशुमा समस्या देखा परेको थियोे । बिहान ११ बजेबाट सुरु भई ४ बजे समापन भएको शिबिरमा ९२० बाख्रा 231 गाई भैंसी ३५६ कुखुरा १० कुकुर लाई रेविज बिरूदकाे खाेप लगाएतका पशु हरु को उपचार गरिएको पशु सेवा प्राबिधिक याेगेन्द् मरासिनी बताउनुभएको छ ।

शिविरमा कार्यालय प्रमुख बिष्णु पौडेल डाक्टर हकिकत अलि योगेन्द्र मरासिनी रिम रोकाय बिनोद रायमाझी नारायण न्यौपाने सरोज बन्जाडे लगायतले सेवा दिनु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

एक लिटर तेलको कुपन पनि माग्दिनँ, अनावश्यक दबाब पनि दिन्नँ’ : सांसद भुसाल

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

- Advertisement -spot_img
-Advertisement-spot_img