अर्घाखाँची अस्पतालको अनुगमन मुल्यांकन कार्यक्रम सम्पन्न

अशोक खनाल अर्घाखाँची । स्वास्थ निर्देशनालय लुम्बिनी प्रदेशको आयोजना तथा अर्घाखाँची अस्पतालको सहजीकरणमा न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तरगत अस्पतालको अनुगमन मुल्यांकन कार्यक्रम सरोकारवालाहरुका उपस्थित बिच सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे स्वास्थ निर्देशनालयका स्वास्थ निरीक्षक रोशन लाल चौधरी, बर्दिया अस्पतालका मेसु सुवास पान्डे, अर्घाखाँची अस्पतालका मेसु जगन्नाथ तिवारी ल्क्क्ष् का प्रतिनिधि रिता पोख्रेल, स्वास्थ कार्यालयका प्रतिनिधि राम प्रसाद गौतम, अस्पताल बिकास समितिका सदस्य मेनुका पौडेल, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल कोषाध्यक्ष रुद्रमणि भुसाल लगायतको उपस्थित रहेको थियो ।

अर्घाखाँची अस्पताल दक्ष जनशक्ति तथा भौतिक संरचनाको काठिनाइका बाजजुत पनि लुम्बिनी प्रदेशको पाँचौ न. मा पर्नुका साथै निर्देशनालयको न्युनतम मापदण्ड मुल्यांकनको आधारमा ८१% ल्याउन सफल भएको छ ।

कार्यक्रम अर्घाखाँची अस्पताल बिकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता अर्घाखाँची अस्पतालका मेसु डा. जनन्नाथ तिवारीको स्वागत मन्तव्य तथा सूचना अधिकारी निम रानाको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

एक लिटर तेलको कुपन पनि माग्दिनँ, अनावश्यक दबाब पनि दिन्नँ’ : सांसद भुसाल

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

- Advertisement -spot_img
-Advertisement-spot_img