नगरभित्रका अधिकांश विद्यालयमा अनेरास्ववियू (क्रान्तिकारी) अर्घाखाँचीद्वारा तालाबन्दी

अनिल नेपाली अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीले जिल्लाको सन्धिखर्क नगरपालिकाका अन्तर्गत रहेका युवाबर्ष जनता रबिचित्र मा वि हटारीनेटा , जन ज्योति मा वि , भगवती मा वि , लगायतका नगरपालिकामा रहेका सबै विधालयमा निशुल्क शिक्षाको माग गदै नगरपालिकालाई दबाब स्वरुप शैक्षिक संस्थाहरुका लेखा शाखामा ताला बन्दी गरेको छ ।

सगठनले विगत लामो समयदेखि नगरपालिका शिक्षा शाखा र सम्बन्धित निकाय सबैमा माग पत्र पेश गरेको र विगत लामो समय देखि आफ्नो संगठनले अभियानका रुपमा संविधानमा व्यवस्था भए अनुसार कक्षा १२ सम्म निःशुल्क शिक्षा लागु गर्न र संस्थागत विद्यालयमा भयका बिकृती विसंगती अत्य गर्न माग गदै ध्यानकआर्षण पत्र बुझाएको बुझाएको लामो समय वितिसक्दा पनि सरोकारवाला निकाय र सम्वन्धीत निकायबाट कुनै सुनुवाई नभएकोले साकेतिक रुवरुप तालाबन्दी गरिएको केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष पदम नेपालीले बताउनुभएको छ । नेपालीले शिक्षालाई राज्यले निशुल्क र अनिवार्य शिक्षाको व्यबस्था गरेता पनि कार्यान्वयनमा कुनै प्रक्रियाको थालनी नगरी गरेको अनैतिक क्रियाकलापको आफुहरुले निरन्तर रुपमा भण्डाफोर गर्ने बताउदै आफुहरुले उठाएका माग समग्र रुपमा विधार्थीको माग भएकोले कुनै सुनुवाई नभए त्यसता विषयबस्तुको उठानको लागि आफुहरुले कुनै कसर बाँकी नराख्ने अध्यक्ष नेपालीले बताए ।

यदि आफहरुले उठाएका विषयबस्तुमा सम्वन्धीत निकाय कसैले चासो नदेखाएमा आन्दोलन बाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय हुने ध्यानआकर्षण पत्रमा उल्लेख समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै