रेडक्रसको आयोजनामा कोभिड १९ सम्बन्धी पुर्व तयारी सम्बन्धी कार्यक्रम सम्पन्न

बिष्णु खनाल अर्घाखाँची । नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची शाखाको आयोजनामा सन्धिखर्कमा कोभीड १९ को पुर्व तयारी र प्रतिकार्य सन्चालन परियोजना सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मन्तव्य राख्दै छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले ईतिहासदेखी रेडक्रसले धेरै राम्रो काम गर्दै आएको बताउदै कोभिड १९ को समयमा अहोरात्र खटेर काम गरेकोप्रती मुक्तकण्ठले प्रशम्सा गर्नुभयो । आगामी दिनमा रेडक्रसलाई पालिकाको तर्फबाट गर्नुपर्ने सहयोगमा कुनै कमि नराख्ने धारणा राख्नुभयो ।

कोभिड १९ को समयमा रेडक्रस अर्घाखाँचीले भारतबाट आएका नेपाली दाजुभाई तथा दिदीबहिनिलाई जिल्ला ल्याउनका लागि ठुलो सहयोग गरेको बताउनुभयो । कार्यक्रममा रेडक्रसको ईतिहास, कोभिड १९ को पुर्वतयारिका बारेमा फोकल पर्सन हेमा भुसाल र कुशल भुसालले प्रकाश पार्नुभएको थियो ।

शाखाका सभापती कुशल भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक, विशिष्ट अतिथि छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, मालारानी उपाध्यक्ष प्रमिला क्षेत्री, जिल्लास्थित विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, रेडक्रसका विभिन्न पदाधिकारी, सन्चारकर्मि लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम रेडक्रस उपसभापती कैलाश श्रेस्ठको स्वागत मन्तव्य र मन्त्री चन्द्र प्रसाद बन्जाडेको सन्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

एक लिटर तेलको कुपन पनि माग्दिनँ, अनावश्यक दबाब पनि दिन्नँ’ : सांसद भुसाल

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

- Advertisement -spot_img
-Advertisement-spot_img