कापी र कलम सँग आफ्नो पदोउन्नति मनाए प्रहरीमा कार्यरत खरेल

अनिल नेपाली अर्घाखाँची । केही बर्ष अगाडि सम्म प्रहरी देख्दा डराउने अर्घाखाँचीका बासिन्दा प्रहरीले पछिल्लो समय गरेको कार्यको खुलैरै प्रशासा गर्न थालेका छन् । प्रहरी लाई देख्दा जोकोही पनि डराउने समाजको चलन रहेता पनि प्रहरीले गर्ने कार्यले प्रहरी र जनताबिचको दुरी निकै नजिक भएको देखिन्छ । ति मध्येका एक हुन् अर्घाखाँचीमा कार्यरत प्रहरी सुमन खरेल जसले गर्ने कार्यले छुट्टै प्रशासा पाएको छ ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरिक्षकबाट पदोन्नति हुनुभएका प्रहरी बरिष्ठ नायब निरिक्षक सुमन खरेल बिहिबार आफ्नो उत्साहलाई फरक र पृथक किसिमबाट मनाउनुभएको छ । हरेक उत्साहलाई नेपाली समाजले मिठो खाने ठुला ठुला होटलमा खाएर नाचे र गाएर मनाउने परम्परागत शैलीलाई अन्त्य गदै खरेलले आफ्नो उत्साहलाई पढाईमा रुचि राख्ने विधार्थी सग मनाउनुभएको छ अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न २ मा रहेको भगबती माध्यमिक विधालयमा अध्ययनरत विधार्थीलाई कापी र कलम सँग आफ्नो उत्साहलाई मनाएका खरेल विगत १५ बर्षदेखि नेपाल प्रहरीका कार्यरत रहेको छन् ।

सामाजिक सेबालाई पहिलो प्राथमिकतामा राख्ने खरेल सुर्खेत जिल्लाका भेरिगंगा नगरपालिका वडा न १२ मा स्थाथी बसेबास रहेतापनि जागिरको शिलशिलामा नेपालका अधिकाश जिल्लामा पुग्नुभएको छ । हुने विरुवाको चिल्लो पात भनेझै स्कुले जीवनदेखि नै सामाजिक काममा नेतृत्वदायी प्ररेणादायी भुमिका खेलेका खरेल सामाजिक काममा रमाउन पाउदा आफलाई निकै गर्भ लाग्ने गरेको बताउछन् ।

कसरी खरेल सामाजिक काममा प्रेरित भए ।
खरेल स्कुले जीवन देखि नै सामाजिक काममा आफै अगाडि सरने नेतृत्व गदागदै उनी नेपाल प्रहरीमा जागिर खान पुगे उनी जागिर रहदा पनि उनी जागिरे जीवनलाई उत्साह र फरक किसिमबाट मनाउन पर्छ भन्ने मान्यता भएका खरेलले बिहिबार आफ्नो शशीरमा पदोउन्नति चिन्ह ग्रहण गदै आफ्नो उत्साहलाई होटलको महङ्गो चिजबिज सँग मनाउनुको सटा ५० जना विधार्थी आर्थिक अबस्था कमजोर भएका , पढ्नमा रुचि भएका विधार्थीलाई कापी कलम दिएर मनाए । पुलिस देख्दा जोकोही पनि डराउने सामाजिक सोच रहेता पनि विहिबार खरेलले गरेको कार्यले सबै विधार्थी खुसी भए ।

को हुन् खरेल
सुर्खेत जिल्लाको भेरिगंगा नगरपालिका वडा न १२ छुन्चे बजारमा बुवा ऋषिराम खरेल माता लालमरि खरेलको कोखबाट कान्छा छोराका रुपमा जन्मनुभएका खरेले व्यबस्थापन सकायबाट स्नातकोत्तर पास गर्नुभएको छ

के भन्छन् विधार्थी
आर्थिक अबस्था कमजोर भएर कापी कलम समेत किन्न नसकेर स्कुल कसरी जाउ भन्ने सोचमा रहेको बेलामा हामीलाई अक्षर चिन्न र लेख्न सक्ने महत्वपुर्ण कार्यमा प्रेरित गर्ने कार्यले आफुलाई राहत मिलेको कक्षा ७ मा कार्यरत पियु नेपाली बताउछन् ।

खरेलको कार्यको प्रशाशा
खरेलको कार्यको सबैले प्रसाशा गरेका छन् बिहिबार उपहार सामग्री लिएर विधालय परिसरमा लडु छोडेर टिका र कापी कलम लिएर विधार्थीको माझमा पुगेका खरेलको कार्यप्रति प्रहरी निरिक्षक सुजन विक्रम शाह , विधालयका प्रधानाध्यापक श्याम बहादुर भुसाल पत्रकार महासघका पुर्व अध्यक्ष शोभाखर पन्थी पत्रकार विक्रम नेपालीले धन्यबाद दिदै खरेलले जस्तै अरुले पनि सिक्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

एक लिटर तेलको कुपन पनि माग्दिनँ, अनावश्यक दबाब पनि दिन्नँ’ : सांसद भुसाल

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

- Advertisement -spot_img
-Advertisement-spot_img