सन्धिखर्क साना सहरी खानेपानीकाे चरम लापरबाही, पम्पहाउसकाे नजिकै सेफ्टि टंकी निर्माण

२१ चैत्र, अर्घाखाँची । सन्धिखर्क बजारवासिलाई लामाे समय देखि खानेपानीकाे सेवा पुरायदै आएकाे सन्धिखर्क साना सहरी खानेपानी संस्थाले कार्यालयमा खटिने कर्मचारीहरुका लागि शाैचालयकाे समस्या भएकाे भन्दै पम्पहाउसकाे नजिकै ट्वाइलेट निर्माण गरेकाे छ ।

अत्याधिक जनसंख्या रहेकाे सन्धिखर्क बजारमा पानीकाे कुनै मुख्य स्राेत नभएकाे हुदा बाँगिखाेला काे विभिन्न ठाउबाट बाेरिङ गरेर पानी निकालि विभिन्न माध्यमबाट फिल्टर गरि गुणस्तरीय पानी मार्फत बजारवासिलाई सेवा पुराउदै आएकाे उक्त संस्थाले हाल गुन्टेखाेला स्थित बाेरिङ गर्ने पम्पहाउसकाे नजिकै ट्वाईलेट निर्माण गर्दा स्वतह रुपमा पानी दुषित हुने देखिन्छ । उक्त कुरा सबै उपभोक्ताहरुलाई जानकारी नभयतापनि जानकारी भएका उपभोक्ताहरुले कुरा उठाउदा खासै वास्ता नगरिएकाे बुझिएकाे छ ।

त्यति मात्र नभएर सेफ्टि टंकि निर्माण गरेकाे खाडलमा भरियाे भने खाेला तिर फाेहाेर वस्तु जाओस भनेर ओभरफुल पाईप पनि जडान गरिएकाे छ ।

ट्वालेटकाे सेफ्टि टंकि मात्र तयार भएकाे र ट्वालेट पुर्ण रुपमा सम्पन्न नभएकाे हुदा दुषित पानी खानाबाट जाेगिनकाे लागि आम उपभोक्ताहरुले याे कुरा उठाउनु पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै