अर्घाखाँचीमा म्यादी प्रहरीको परीक्षामा १७०५ जना शारिरीक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण

१७ चैत, अनिल नेपाली अर्घाखाँची । अर्घाखाँची जिल्लामा वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि म्यादी प्रहरीका लागि झण्डै २ हजार १ सय ३५ जनाले आवेदन दिएको मा शारिरीक परीक्षण स्वास्थ्य परीक्षणमा करिब १७०५ जना पास भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । जिल्लामा आवश्यक ८ सय ८२ जना म्यादी प्रहरी हुन् ।

चैत्र ६ देखि ११ गतेसम्म ६ दिन म्यादी प्रहरी हुन चाहनेका लाागि आवेदनका समय दिएको थियो र उक्त आवेदकहरुको परिक्षा चैत्र १५ , १६ भएको थियो । चैत्र १५ गते १ देखि १२०० सम्म , १६ गते १२०१ देखि २१३५ सम्म दर्ता नम्बर भएकाहरुले टुडिखेलमा शारिरिक परिक्षा भएको थियो । शरिरिक परिक्षा ५० जना समूहमा विभाजन गरी चैत्र १८ गते लिखित परिक्षा हुने प्रहरी कार्यलयले जनाएको छ ।

त्यसैगरि म्यादी प्रहरी ४० दिन काममा खटिनुपर्ने हुन्छ र त्यो भन्दा अगाडि उनीहरुलाई तालिम दिइने छ । म्यादी प्रहरीको मासिक ४४ हजार ४४० रुपैयाँ पारिश्रमिक निर्धारण गरेको प्रहरी निरिक्षक सुचना अधिकारी गणेश खनालले जानकारी दिनुभएको छ । म्यादी बन्नका लागि १८ बर्ष देखि ५४ बर्षसम्म महिला पुरुषको उल्लेखनीय सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

एक लिटर तेलको कुपन पनि माग्दिनँ, अनावश्यक दबाब पनि दिन्नँ’ : सांसद भुसाल

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी

धनचौरमा दशैं–तिहार विशेष खुला क्रिकेट प्रतियोगिता हुँदै

यसवर्ष दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

- Advertisement -spot_img
-Advertisement-spot_img