जनजागृती मा.बि धन्चौरको ६३ औ बाषिर्क उत्सब सम्पन्न

हृदय भुसाल अर्घाखाँची । जनजागृती माध्यमिक बिद्यालय भुमिकास्थान १० धन्चौरको एक भब्य कार्यक्रमका बीच ६३ औ बार्षिक उत्सब कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एबम नगर प्रमुख रेशम थापाले नगर पालिकाले भौतिक पुर्बाधारलाई केन्द्रमा राखेर काम गरेको भन्दै शिक्षाको बिकास योजना बद्व तरिकाले कार्यक्रमहरु अगाडी बढाएको बताए । प्रमुख थापाले ५ बर्षको समय राजनीति खिचातानीका कारण नगरमा आफुले सोच जस्तो काम गर्न नसके, भन्दै निकै कठिनाईंको रुपमा समय बिताएको भन्दै थापाले गलत खालको प्रबृत्तिको खुलेर बिरोध गर्ने बताए ।

कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख तुबलाल सापकोटा वाड १० वाड अध्यक्ष खगेश्वर पन्थी, नेकपा एमाले वार्ड अध्यक्ष रेशम छेत्री ,नेपाली काग्रेस वाड सचीव धर्मराज भट्टराई, माओवादी केन्द्रका वाड अध्यक्ष कमल उचाई, नेकपा (एकीकृत समाजबादीका) वाड अध्यक्ष सुभ बहादुर समाल, रास्टिय जनमोर्चाका प्रतिनिधि पवन राना, चंदा दाता लिल बहादुर जिसि ,पत्रकार महासघका जिल्ला सहसचीव तथा बिधालय ब्यबस्थापन समिति सदस्य हृदय कुमार भुसाल, शिक्षक अभिबाक संघका अध्यक्ष गोपाल भट्टराई, पुर्ब प्रधानध्यापक ईश्वरि खनाल, मान बहादुर रायमाझी समाजसेबि लेखनाथ पाण्डे, सम्पुर्ण बिद्यालयको तर्फबाट सरस्वती आधारभुत बिधालयका प्रधानध्यापक भोजन गुरुङ सम्पुर्ण अबिभाबकहरुको तर्फ बाट सर्मिला भट्टराई, बिद्यार्थी शृजना भट्टराई,अमृत पुलामि लगायतले सुभकामना मनतब्य राखेका थिए ।

दिबसको अबसरमा विभिन्न खालका अतिरिक्त कृयाकलाप संचालन गरिनुका साथै पुरस्कार वितरण समेत गरिएको थियो । कार्यक्रममा बिद्यालयको अवस्था र प्रगति विवरणको बारेमा प्रधानध्यापक पिताम्बर खनालले जानकारी गराउनु भएको थियो । कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेम लाल शर्माको अध्यक्षता शिक्षक नितु रानाको स्वागत, शिक्षक तिल बहादुर रायमाझीको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै