युनियन लाइफ इन्स्याेरेन्सले लियाे नयाँ बिमा याेजना

काठमाणडाैं । युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बिमा योजना जीवन उत्थान नामक बजारमा लिएको छ । नेपाली जीवन बिमा कै इतिहासमा एक नयाँ र फरक खालकै पहिलो बिमा योजना युनियन लाइफ इन्स्योरेन्सले लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमारलाल कर्णले जानकारी दिएका छन ।

बजारमा आएको जीवन उत्थान बिमा योजनामा बिमितले निम्न अनुसारको नयाँ सुबिधा पाउने कम्पनीले दाबी गरेको छ । बिमा प्रारम्भ भएको तीन बर्षमै बिमाङ्क रकमको १५ प्रतिशतको दरले प्रत्यक ३/३ वर्षमा मोनि व्याक हुनेछ । यस्तो सुबिधा भएको बिमा योजना नेपालमै पहिलो पटक सुरुवात भएको जनाइएको छ ।

उक्त योजनामा न्यूनतम प्रतिहजार ४० रुपैयाँ बोनस रहेको र बिमितले दुर्घटना मृत्यु लाभ, पुर्ण अशक्तता लाभ, र घातक रोग उपचार लाभ समेत पाउने बताइएको छ ।

यो योजना १६ देखि ५० वर्षको उम्मेरको खरिद गर्न सक्ने छ । कम्पनी अनुसार ९,१२,१५ र १८ वर्षे अबधि राखी वार्षिक र अर्धवार्षिक रुपमा बिमितले बिमा शुल्क भुक्तानी गर्न सक्ने बुझिएको छ ।
न्युनतम तीन लाख देखि आयस्रोतको आधार उक्त बिमा पोलिसी लिन सकिन समेत स्रोतले जनाएको छ ।
जीवन बिमा जगत कै एक नौलो र समय सापेक्षिक बिमा योजना आएको हुँदा सम्पुर्ण देशवाशीलाई यसको लाभ लिन युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै