प्रधानध्यापक अनुपस्थित हुँदा शिवादह माविको वि.व्य.स. गठन प्रक्रिया प्रभावित

बिक्रम आचार्य अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ६ को शिवादह माध्यमिक विद्यालयमा चुनाबी प्रक्रियाबाट विद्यालय ब्यवस्थापन समिति गठन गर्ने भएकोले आज मंगलबार उम्मेदवार मनोनयन दर्ताको कार्यतालिका रहेकोमा विद्यालयमका प्रधानध्याक अनुपस्थितका हँदा मनोनयन दर्ता हुन सकेको छैन् । विद्यालय ब्यवस्थापन समिति गठन सहयोग समितिको २०७८÷११÷२३ गतेको निर्णय अनुसार चैत्र १५ गते चुनाव गरि समिति निर्वाचित गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । आज कार्यतालिका अनुसार उम्मेदवारको नामावली सार्वजनिक गर्ने र सर्वदलिय बैठक राखि विभिन्न निर्णय गर्नुपर्ने भएता पनि प्रधानाध्यापकको अनुपस्थितिका कारण पुर्व निधारित प्रक्रिया नै अवरुद्ध भएको यसको जिम्वेवारी स्वयम प्रधानाध्यकले लिनुपर्ने वडा नं.६ का वडा सदस्य गोविन्द पोखरेलले बताए ।

आफ्नो व्यक्तिगत कामले कामले बाहिर भएको र भोलि नै बैठक राखि पुरानै कार्यतालिका अनुसार प्रक्रिया अगाडी बढाउने प्रधानध्यापक गिरि बहादुर थापाले बताए ।
डेढ बर्ष देखि विद्यालय ब्यावस्थापन समिति विहिन भएकोले बाध्यात्मक परिस्थितीमा चुनाबी प्रक्रिया अगाडी बढेको आज अवरुद्ध भएको कार्यतालिकाको बारेमा जानाकारी नआएको शिक्षा नियमावली अनुसार अर्को कार्यतालिका बनाएर अगाडी बढ़नु पर्ने नगर शिक्षा अधिकृत विनोद पोखरेलले बताए ।
अहिलेको शिवादह माध्यमिक विद्यालयको अवस्था हेर्दा ३ वटा दरवन्दी रिक्त छन । पठन पाठन अवरुद्ध छ । विद्यार्थी खानेपानीको उपलब्धता छैन । दिवा खाजा नियमित छैन । ट्वाईलेट छात्रा मैत्री छैन । विद्यालयका योजना कार्यान्ववयनमा आउन नसकेको परिपेक्षमा विद्यालय ब्यवस्थापन समिति गठन गरि विद्यालयलाई निकास दिन बिलम्व गरिनु हुदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै