मालारानी देउराली खोलाकी एक महिला बेपत्ता

२९ माघ, बाबुराम रसाइली अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका वडा नम्बर – ९ देउराली खाेला निवासी अमृता राेका घर्ती घरबाट मिति २०७८ माघ २८ गते विहान देखि बेपत्ता भएकी छन्।

कमल बहादुर घर्तीकी २२ बर्षिया श्रीमती अमृता राेका घर्ती शुक्रबार देखि बेपत्ता भएकी हुन् । श्रीमान र श्रीमती बीच एक आपसमा राम्रो सम्बन्ध हुँदा हुँदै पनि आफु वैदेशिक रोजगारीको शिलसिलामा साउदि अरवियामा गएको बखत उनकी श्रीमती २ दिन देखि घर परिवारबाट बेपत्ता भएको श्रीमानका साईला बुवा विन बहादुर घर्तिले जानकारी दिए ।

घरकाे जिम्मेवारी आफ्नै हातमा लिएकी राेकाले श्रीमानले पटक-पटक घर खर्चकाे लागि पठाएकाे करिब ७/८ लाख रकम समेत हिनाविना पारी फरार भएकी परिवारको भनाइ छ ।

बेपत्ता महिला अमृता राेका घर्तीलाई कतै देखेमा नजिकैको प्रहरी चौकी तथा परिवारमा सम्पर्क गरि सहयाेग गरिदिन परिवारले अपिल गरेका छन् । परिवारको सम्पर्क नं.९८६७२५६७९०, ९८४३८७३३५८ ९८४२२९०६७२ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै