गतिशिल काग्रेस,युवा आकर्षणका लागी मेरो उम्मेदवारी :भुसाल

हृदय भुसाल अर्घाखाँची । नेपाली काग्रेसको १४ औ महाधिवेशन तथा जिल्ला अधिबेशनले अर्घाखाँचीमा माहोल निकै तातेको देखिन्छ । यही मसिर ६ गते हुन लागेको जिल्ला अधिबेशनमा चुनाव प्रचार प्रसार तथा उम्मेदवारी घोषणा गर्ने क्रम तीब्र रुपमा भैईरहेको छ ।

जिल्ला अधिबेशनमा जिल्लाका एक चर्चित पत्रकार सुर्य भुसालले जिल्ला सदस्य को उम्मेदवारी घोषणा गर्नु भएको छ ।भुमिकास्थान नगरपालिका वाड ९ स्थाई घर भैइ हाल सन्धिखर्कमा रहि जिल्लाभर राजनीति तथा पत्रकारितामा कृयाशिल भएका भुसाल निकै लोकप्रिय उम्मेदवार भएको कार्याकर्ताहरुले बताएका छ्न भुसाल बिद्यार्थीकाल देखी नै नेबिसंघमा आबद्ध भैई करिब दुई दशक भन्दा बढी राजनीतिमा निकै कृयाशिल नेता हुन ।

भुसाल राजनीति,सामाजसेबा सगै पत्रकारिताको एउटा चर्चित नाम हो ।नेपाल प्रेस युनियन अर्घाखाँचीको दुई कार्यकाल सर्बसम्बत सभापति हुनुभएका भुसाल पत्रकार महासंघ अर्घाखाँचीको सचीव रेडियो देउरालीको प्रमुख भैइ सफलता पुर्बक कार्यकाल सफल गर्दै आउनु भएको छ । निकै सरल,सहज र मिलनसार भुसाल सबैलाई सहयोग गर्ने एक जुजारु,गतिशील,उर्जाबान युबा नेताको रुपमा पहिचान गराउनु भएको छ । भुसालले काग्रेसलाई गतिशील तथा जिल्लाको जनताको खास पार्टी बनाउन र युबाहरुको पार्टीमा थप आकर्षण बढाउन उम्मेदवारी दिएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै