असाेजमा भित्रियाे कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २ खर्ब ६७ अर्ब

समाचार सारांश
Auto Generated by AI
  • असोज महिनामा अहिलेसम्मकै उच्च २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
  • चालू आर्थिक वर्षको तीन महिनामा कुल रेमिट्यान्स २७.२ प्रतिशतले बढेर ७ खर्ब ३ अर्ब ७० करोड पुगेको छ।
  • यस अवधिमा १ लाख २१ हजारभन्दा बढीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्।
काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा कीर्तिमानी २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । मासिक रूपमा यो रकम अहिलेसम्मकै धेरै हो । यसअघि गएको वैशाखमा २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

योसँगै चालू आर्थिक वर्षको तीन महिना – साउन, भदौ र असोज– मा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशतले बढेर ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । गएको आर्थिक वर्षको यही अवधिमा रेमिट्यान्स आप्रवाह ३५.४ प्रतिशतले बढेको थियो ।

यस्तै चालू आर्थिक वर्षको तीन महिनामा वैदेशिक रोजगारीका लागि १ लाख २१ हजार ८७९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ८२ हजार ३६९ रहेको छ ।

अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अकबरे खेतीबाट चम्किँदै भेषराज–सुमित्राको मेहनत र सफलता

मलेसिया जाने श्रमिकमाथि ठगी प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, आउँदो पालिका चुनाव केन्द्रित रहेर छलफल हुने

धन्चौरको माटोबाट जन्मियर राष्ट्रिय सांगीतिक मञ्चमा चम्किँदै सन्ध्या आचार्य

- Advertisement -spot_img
-Advertisement-spot_img