टी–२० विश्वकप छनोटमा आज डेनमार्क र हंगेरीले खेल्दै

समाचार सारांश
Auto Generated by AI
  • टी-२० विश्वकप छनोटमा आज डेनमार्क र हंगेरीबीच प्रतिस्पर्धा हुँदैछ।
  • खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे स्वानहोल्म पार्कमा सुरु हुनेछ।
  • डेनमार्क लय कायम राख्ने र हंगेरी जित निकालेर सम्भावना बलियो बनाउने लक्ष्यमा छन्।

टी–२० विश्वकप छनोट अन्तर्गत आज हुने समूह चरणको खेलमा डेनमार्क र हंगेरीले खेल्दैछन् । यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे डेनमार्कको ब्रन्डबीमारहेको स्वानहोल्म पार्क क्रिकेट मैदानमा हुनेछ ।

डेनमार्क प्रतियोगितामा उत्कृष्ट लय कायम राख्ने लक्ष्यमा रहँदा हंगेरी भने अप्रत्याशित नतिजा निकाल्दै प्रतियोगितामा आफ्नो सम्भावना बलियो बनाउने प्रयासमा छ ।

डेनमार्कको टोलीको नेतृत्व कप्तान हामिद शाहले गर्नेछन् भने विकेटकिपर तरञ्जित भराज टोलीका प्रमुख खेलाडीमध्ये एक हुन् । दुवै टोलीका लागि समूह चरणको यो खेल महत्वपूर्ण मानिएको छ ।

हंगेरी बलियो टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नतिजा आफ्नो पक्षमा पार्ने योजनामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

गण्डकी, लुम्बिनी, कोशीका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

तीन महिना डेङ्गी सचेतना सञ्चालन गरिने

आज सरकारी खाता बन्द हुने दिन, अन्तिम भुक्तानीको चाप

- Advertisement -spot_img
-Advertisement-spot_img