गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

समाचार सारांश
Auto Generated by AI
  • मुगुका गणेश नेपालीको मृत्युको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन भएको छ।
  • गृहमन्त्रीले पाँच सदस्यीय समिति गठन गर्दै घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
  • भक्तपुरमा जलेर घाइते भएका २५ वर्षीय नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो।

काठमाण्डाै – सरकारले मुगुका गणेश नेपालीको घटनाको सम्बन्धमा छानबिन गर्न प्रहरी नायब महनिरीक्षक (डीआईजी) को नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

गृहमन्त्री सुधन गुरुङले आजको प्रतिनिधिसभा बैठकमा बोल्दै समिति गठन भएकोबारे जानकारी गराउनुभएको हो । गृहमन्त्री गुरुङले ५ सदस्यीय छानबिन समिति गठन गरेकाे जानकारी दिनुभयो । उहाँका अनुसार डीआईजी गोविन्द थपलियाको नेतृत्वमा समिति गठन भएको छ ।

गृहमन्त्री गुरुङले घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

हिजो जलनपछि वीर अस्पताल पुर्‍याइएका मुगुको सोरु गाउँपालिका–१ घर भई भक्तपुर बस्दै आएका २५ वर्षीय नेपालीको आज बिहान उपचारका क्रममा ज्यान गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने

आमाको नागरिकतामा छोराको हस्ताक्षर

- Advertisement -spot_img
-Advertisement-spot_img