ठूलो पानी पर्ने सम्भावना भएका क्षेत्रमा सावधानी अपनाउन आग्रह : १० जिल्लामा बाढीको जोखिम

समाचार सारांश
Auto Generated by AI
  • देशका धेरै ठाउँमा आज मौसम बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना छ।
  • मधेश लगायतका केही क्षेत्रमा आज दिउँसोपछि हावाहुरी चल्ने अनुमान गरिएको छ।
  • इलाम र झापासहित १० जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले सतर्क रहन आग्रह गरिएको छ।

काठमाण्डौ – देशका धेरै ठाउँमा आज मौसम बदली भएको छ । आज पहाडी र तराई क्षेत्रका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना । ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज दिउँसोपछि मधेश प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ । मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भागको थोरै ठाउँमा आज राति ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

यस्तै विभिन्न १० जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने स–साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध

टी–२० विश्वकप छनोटमा आज डेनमार्क र हंगेरीले खेल्दै

गण्डकी, लुम्बिनी, कोशीका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

- Advertisement -spot_img
-Advertisement-spot_img