जन्मदिनको अबसरमा वडा अध्यक्ष खनाल द्वारा: राहत वितरण

माधव खनाल अर्घाखाँची 
अर्घाखाँची जिल्लाको पश्चिमी क्षेत्र भुमिकास्थान नगरपालिका वार्ड न १ का वार्ड अध्यक्ष गोपालप्रसाद खनालले आफ्नो  जन्मदिनको अवसरमा गत बैशाख महिनामा आगलागी भएर घरबार बिहिन हुनुभएका भुमिकास्थान नगरपालिका वार्ड न १ ढाकावाङ्ग साम्नेगाउँ सिउडेनी निवासी अग्नि पिडित टेकबहादुर थापा लाई नगत सहित दुइवटा बाख्रा खाध्यान्न र ग्यासचुलो बलाङ्केट कम्बल लगायत सामाग्री बुधबार बिहानै अग्नि पिडित थापाको गाउँमै पुगी उक्त सामाग्री बितरण गर्नुभएको थियो ।
नेपाली काङ्ग्रेसका अर्घाखाँची जिल्लाका प्रभावसाली युवा नेताको रूपमा पनि परिचित खनाल सहयोगी भावनाको भएका नेता मध्येका एक नेता हुन् ।
खनालले आजै ढाकावाङ्ग स्वास्थ्यचौकीमा एक कार्यक्रमका बिच सुत्केरी महिला हरुको लागि अन्डा समेत बितरण गर्नुभएको छ ।
खनालले आफुले आफ्नो जन्मदिनलाई फजुल खर्च गर्नुको साटो केही फरक तर नमुना सामाजिक रूपमा अनि दुखी गरिबको लागि हित हुने काम गरि जन्मदिनको मनाउन पाउनु नै आफुलाइ खुसिको अनुभुती भएको बताउनुभयो।
साथै अध्यक्ष खनालले बिगतमा पनि आफुले आफ्नो जन्मदिनको अवसर पारी भुमिकास्थान नगरपालिका वार्ड न १ का विभिन्न धार्मिक स्थल मठमन्दिर निर्माणको लागि सहयोग गर्दै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै