कृष्ण सेन ‘इच्छुक’ ले देखाएको सपना पुरा गर्न निरन्तर क्रान्तिको बाटो अबलम्बन गरौँ : दिपक

 अर्घाखाँची ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय कार्यालय सदस्य उदय बहादुर चलाउने दिपकले सहिद कृष्ण सेन ’इच्छुक’लगायतले देखाएको सपना गर्न निरन्तर समाज रुपान्तरण र क्रान्तिको बाटो अबलम्बन गनुपर्ने बताउदै व्यक्तिको जीवन सुन्दर मुत्यु कहानीलाग्दो हुने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सगठन नेपाल जिल्ला समिति अर्घाखाँचीले शुक्रबार आयोजना गरेको ईच्छुकको २२ औ स्मृति दिबसमा आयोजित बक्तृबकला प्रतियोगिता तथा अन्क्ररक्रिया कार्यक्रममा मन्तब्य राख्दै नेता चलाउनेले यस्तो बताउनुभएको हो ।

नेता चलाउनेले सहिद सेनको वैचारिक र सांस्कृतिक व्यक्तित्वको कारण संकटको बेलामा सँधै शिर उँचो राख्नको लागि प्रेरणा मिलिरहेको स्मरण गदै उहाँले पद, प्रतिष्ठा, मौकाको पछाडि कहिल्यै नलागेको सहिद सेनको जीवनीबाट सबैले पाठ सिक्नुपर्ने धारणा राख्दै सहिद कृष्णसेनले नेपालको परिबर्तनको लागि ठुलो त्याग र बलिदान गरी परिबर्तनमा महत्वपुर्ण भुमिका खेलेको बताएका थिए ।

कार्यक्रममा समाजबादी प्रेस सगठनका लुम्बिनी प्रदेश अध्यक्ष हृदय कुमार भुसाल पत्रकार महासघका पुर्ब अध्यक्ष शोभाखर पन्थी पत्रकार महासघका अध्यक्ष अशोक खनाल नेपाल समाजबादी पार्टीका लुम्बिनी प्रदेश सदस्य पुष्करनाथ आचार्य राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसी एकीकृत समाजबादीका अध्यक्ष राम ब चौहान नेकपा एमाले का नेता सरोज भुसाल नेपाली काग्रेसका नेता कृष्ण खनाल अखिल क्रान्तिकारीका लुम्बिनी प्रदेश ईन्चार्ज दिपक बिष्ट क्रान्तिकारी कम्युनिस्ट पार्टीका बागमति प्रदेश सदस्य शकर शाही लगायतले मन्तब्य राख्दै ईच्छुकले देखाएको बाटोमा सदैब हिड्नुपर्ने बताएका थिए ।

१३ बटा माध्यमिक विधालयका २३ जना विधार्थीकोे सहभागीता रहेको कार्यक्रममा ग्रिन ईङ्गिस बोडिङ्गका छात्र आशिष ज्ञवालीले प्रथम स्थान हासिल गरेका थिए भने अर्घाखाँची आबशिय बोडिङ्गका छात्र क्षितिज पुनले द्धितिय स्थान हासिल गरेका थिए भने जीबनउद्दार माध्यमिक विधालयका स्वतिक भुसालले तृतीय स्थान हासिल गनुभएको थियो भने गौरीशकर बोडिङ्ग स्कुलकी छात्रा अनिशा खनालले शान्तवना स्थान हासिल गरेका थिए कार्यक्रममा प्रथम द्धितीय तृतीय सान्तबना स्थान हासिल गर्नेलाई नगद प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रम सगठनका जिल्ला ईन्चार्ज अनिल नेपालीको अध्यक्षता पत्रकार सन्देश सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकार राजनितिक दल लगायतको उल्लेखनीय सहभागिताा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै