पेट्रोलियम पदार्थको भाउ यथावत

समाचार सारांश
Auto Generated by AI
  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य हाललाई यथावत् राखेको छ ।
  • चाडपर्व र उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य नबढाइएको हो ।
  • एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै कायम छ ।

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ यथावत् राखेको जानकारी दिएको छ । इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य प्राप्त भए पनि चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गरी अहिलेकै भाउलाई यथावत् राख्ने निर्णय भएको हो ।

अहिले काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल तथा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर २०० रुपैयाँ पर्छ । त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १९९ रुपैयाँ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

खाना पकाउने एलपी ग्यासको भाउ प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै यथावत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

दशैँ र तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात

१३ देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियाे

भोटेकोसी बाढीपीडितका लागि नागरिक सहकारीद्वारा २० हजार १०५ रुपैयाँ सहयोग

घटस्थापनायता एक लाख ८८ हजार भन्दा धेरै काठमाण्डौ उपत्यकाबाट बाहिरिए

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

- Advertisement -spot_img
-Advertisement-spot_img