प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा

समाचार सारांश
Auto Generated by AI
  • प्रधानमन्त्री राहत कोषमा हालसम्म पौने १२ अर्ब रुपैयाँ जम्मा भएको छ।
  • नौवटा वाणिज्य बैंकमा ८ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी रकम मौज्दात छ।
  • कोषबाट रसुवाका बाढी पीडितका लागि एक अर्ब रुपैयाँ निकासा भइसकेको छ।

काठमाण्डाै – प्रधानमन्त्री राहत काेषमा अहिलेसम्म पाैने १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ रुपैयाँ जम्मा भएको हो ।

अहिले नौ वटा वाणिज्य बैङ्कमा आठ अर्ब ५९ करोड १९ लाख चार हजार २२३ रुपैयाँ मौज्दात छ ।

कार्यालयका अनुसार राहत कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब रुपैयाँ रसुवाका बाढी पीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भएकाे छ ।

यसैगरी हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा दुई करोड ११ लाख आठ हजार ४७१ जम्मा भएको पनि कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

सङ्घीय अस्पतालमा शवगृह बनाइने

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट उद्धार

आज बिदाको दिन बैंङ्क तथा वित्तीय संस्थाका अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन

कोरला नाका चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

नागरिक बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

- Advertisement -spot_img
-Advertisement-spot_img