इन्धनको भाउ यथावत्

समाचार सारांश
Auto Generated by AI
  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ।
  • भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यअनुसार समायोजन हुन सकेन।
  • देशका विभिन्न क्षेत्रमा पुरानै दरमा इन्धन बिक्री वितरण हुनेछ।
काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य र स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन नसकेको निगमको भनाइ छ ।

यसअघि जस्तै पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको भाउ प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको भाउ १९२ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

यस्तै दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोलको भाउ प्रतिलिटर १९६ रुपैयाँ र डिजेल तथा मट्टितेलको भाउ १९४ रुपैयाँ तथा तेस्रो वर्ग काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोलको भाउ प्रतिलिटर १९७ रुपैयाँ र डिजेल तथा मट्टितेलको भाउ १९५ रुपैयाँ नै यथावत् राखिएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

- Advertisement -spot_img
-Advertisement-spot_img