निगमले आजदेखि बजारमा पूर्ण तौलका ग्यास सिलिन्डर पठाउने

समाचार सारांश
Auto Generated by AI
  • नेपाल आयल निगमले आजदेखि बजारमा १४.२ किलोको पूर्ण तौल भएको ग्यास सिलिन्डर पठाउन सुरु गरेको छ।
  • भारतबाट नियमित ग्यास आपूर्ति सुनिश्चित भएपछि चार महिनापछि पूर्ण तौलको सिलिन्डर उपलब्ध गराइएको हो।
  • पूर्ण तौलको सिलिन्डरको मूल्य दुई हजार ६० रुपैयाँ तोकिएको छ र केही दिन आधा तौलका सिलिन्डर पनि बजारमा रहनेछन्।

काठमाण्डौ – नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ ।

निगमले साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याउने निर्णय गरेको हो । मध्यपूर्वको तनाव तथा बजारमा ग्यासको अभावपछि निगमले गएको फागुन अन्तिम हप्तादेखि बजारमा आधा तौल (७.१ किलो) भएको सिलिन्डर प्रयोगमा ल्याएको थियो ।

चार महिनापछि उपभोक्ताले पूरा तौल भएको ग्यास सिलिन्डर पाउन लागेका हुन् । भारतबाट प्रतिदिन १०० बुलेट ग्यास आउने सुनिश्चितता भएकाले आजदेखि पूर्ण तौल भएको सिलिन्डर प्रयोगमा ल्याउने निर्णय भएको आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।

स्टक रहुन्जेल केही दिन आधा तौल भएको सिलिन्डर पनि बजारमा रहनेछ । पूर्ण तौलको ग्यास सिलिन्डरको भाउ दुई हजार ६० रुपैयाँ पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

- Advertisement -spot_img
-Advertisement-spot_img